गण्डकीमा कांग्रेसका दुईजना मन्त्री बन्दै – Nepal Press

गण्डकीमा कांग्रेसका दुईजना मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्रीसँगै शपथ लिने भएका छन् ।

उनले कांग्रेसबाट दुई जनालाई मन्त्री बनाउन लागेका हुन् ।

मुख्यमन्त्रीले कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङ मन्त्री नियुक्त भएका हुन् ।

थापाले सामाजिक विकास र गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर