१६ सीडीओसहित २५ सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रेस
२०८१ जेठ १६ गते १९:४८
काठमाडौं । गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर