चार सहायक सीडीओसहित गृहका आठ उपसचिवको सरुवा तथा पदस्थापन (सूची) – Nepal Press

चार सहायक सीडीओसहित गृहका आठ उपसचिवको सरुवा तथा पदस्थापन (सूची)

काठमाडौं । गृह मन्त्रालयले चार जना सहायक प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय अन्तगर्त कार्यरत आठ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

सरुवा सूची अनुसार मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरे पनि पाँच दिन पछि सूची सार्वजनिक गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर