दैलेखको नेपा केन्द्रविन्दु बनाएर भूकम्प – Nepal Press

दैलेखको नेपा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

आज बिहान १०ः३० बजे  ४.१ रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।

उनले भने,“दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *