नेदरल्यान्ड्स र नेपालबीचको खेल आधा घण्टा पछि धकेलियो – Nepal Press

नेदरल्यान्ड्स र नेपालबीचको खेल आधा घण्टा पछि धकेलियो

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्स र नेपालबीचको खेल आधा घण्टा पछि धकेलिएको छ ।

पिच नसुकेको कारण टसमा ढिलाई हुँदा खेल ३० मिनेट पछि धकेलिएको हो । यसअघि सवा ९० मा खेल सुरु हुने भनिएता पनि खेल पौने १० बाट सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर