केशर महलको पुनर्निर्माण सम्पन्न (तस्बिरहरू) – Nepal Press

केशर महलको पुनर्निर्माण सम्पन्न (तस्बिरहरू)

काठमाडौं । केशर महलको पुनर्निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्माणको काम सकिएसँगै सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने तयारी थालिएको छ ।

गोरखा भूकम्पले क्षतिग्रस्त महल पुनर्निर्माण गर्न करिब ५९ करोड रुपैयाँ खर्च भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *