बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड (पूर्ण पाठ) – Nepal Press

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड (पूर्ण पाठ)

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेशसभा बैठकमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर