टिचिङ अस्पताल लगियो प्रहरी जवान अजितको शव
नेपाल प्रेस
२०८१ असार ५ गते ११:४८
काठमाडौं । संसद भवनको शौचालयमा आत्महत्या गरेका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
दोलखा घर भएका २२ वर्षीय अजितले बिहान शौचालयमा आफैँले बोकेको बन्दुकले निधारमा गोली हानेका थिए ।
नयाँ बानेश्वरस्थित संघीय संसद सुरक्षा बेसमा उनी विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर