LIVE
प्रतिनिधिसभामा सांसदहरूसँग प्रधानमन्त्रीको सवाल-जवाफ
नेपाल प्रेस
२०८१ असार ६ गते १२:१९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।
समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर सांसदहरूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिदैँछन् ।
प्रधानमन्त्री-सांसदबीचको सवाल जवाफपछि मन्त्रालयगत बजेटमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अर्को कार्यसूची छ ।
प्रतिक्रिया
सम्बन्धित खवर