प्रधानमन्त्रीलाई एमाले सांसदले भने- सरकारबाट हामी सन्तुष्ट छैनौं, तपाईं कतिको हुनुहुन्छ ? (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८१ असार ११ गते १३:३०
![](https://www.nepalpress.com/wp-content/uploads/2023/05/raghujee-panta.jpg)
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको कामप्रति कति सन्तुष्ट हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारप्रति जनता सन्तुष्ट भएको नदेखिएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू काम गरिरहेको छु भन्नुहुन्छ । हामी सांसद र जनता सरकारबाट सन्तुष्ट भएको देखिएन । प्रधानमन्त्री कतिको सन्तुष्ट हुनुहुन्छ ?’
प्रतिक्रिया
सम्बन्धित खवर