विष्णु रिमालको नेतृत्वमा एमालेका ३० नेता चीन प्रस्थान
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८१ असार ११ गते २२:०३
![](https://www.nepalpress.com/wp-content/uploads/2024/06/uml-bhraman.jpg)
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ ।
उक्त टोली १० दिने भ्रमणका लागि आज राति बेईजिङ प्रस्थान गरेको एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर