रास्वपाले बोलायो सचिवालय बैठक
नेपाल प्रेस
२०८१ असार १८ गते ७:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
बिहान ८ बजे सिंहदरबारमा सचिवालयको बैठक बोलाएको हो । सत्ता फेरबदलको तयारीपछि अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाएको रास्वपाको एक सांसदले बताए ।
रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर