कञ्चनपुरमा बाढीको वितण्डा (तस्बिरहरू) – Nepal Press

कञ्चनपुरमा बाढीको वितण्डा (तस्बिरहरू)

कैलाली। निरन्तर परेको अविरल वर्षाको कारण कञ्चनपुर जलमग्न भएको छ । यहाँका अधिकांश पालिका डुबानमा परेका छन् ।

अहिलेसम्म कञ्चनपुरमा ४६६ परिवारका १ हजार ६२२ विस्थापित भइसकेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका लगायतका क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन् । डुबानमा परेका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ।

उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *