कञ्चनपुरमा तीन किशोरी नदीमा डुबेर बेपत्ता – Nepal Press

कञ्चनपुरमा तीन किशोरी नदीमा डुबेर बेपत्ता

कैलाली । कञ्चनपरमा नदीमा डुबेर तीन किशोरी बेपत्ता भएका छन् ।

जिल्लाको पुनर्वास- ५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए ।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर