कर्मचारी सरुवा तथा काजसम्बन्धी मस्यौदा तयार (पूर्णपाठ) – Nepal Press

कर्मचारी सरुवा तथा काजसम्बन्धी मस्यौदा तयार (पूर्णपाठ)

काठमाडौं । निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, साथै कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार गरिएको छ । प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी र सरुवा तथा काज अनुमानयोग्य साथै विश्वसनीय बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड बनाएको हो ।

भनसुन र प्रभावको आडमा सरुवामा बढ्दो बेथिति रोक्न मापदण्ड बनाउन लागेको मन्त्रालय स्रोतको भनाइ छ । मापदण्डको मस्यौदामा सेवा अवधि, भौगोलिक अवस्था, विशेष परिस्थिति, विशेषज्ञतालगायतलाई आधार बनाइएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा व्यवस्थापनबारे पनि मापदण्डमा सम्बोधन गरिएको छ ।

यस्तो छ मन्त्रालयले तयार पारेको सरुवा, काज तथा कामकाजसम्बन्धी मापदण्डको पूर्णपाठ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *