लोसपा पनि सरकारमा जाने, शरदलाई श्रम मन्त्रालय
नेपाल प्रेस
२०८१ असार ३१ गते ११:४४
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले बताए ।
आफूले श्रम मन्त्रालय लिएर सरकारमा जान लागेको बताए। यसअघि कांग्रेससँग प्रचण्ड हुँदा पनि भण्डारी श्रममन्त्री नै थिए ।
प्रतिक्रिया
यो सरकारले काम गरेर देखाउनु पर्ने छ भने यो मन्त्रीमण्डल मा उहाँलाई ल्याउनु गल्ती भो