प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई – Nepal Press

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमा बधाई दिएका हुन् ।

ओलीको निजी तथा प्रधानमन्त्री कार्यालयको दुवै ह्यान्डल मेन्सन गरेर मोदीले बधाई दिएका हुन् ।

मोदीले बधाईमा दुई देश तथा जनताको हित हुने सहकार्यमा आगामी दिनमा थप काम गर्ने आशा भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर