हत्या गरिएका अमेरिकी राष्ट्रपति केनेडीका छोरालाई विशेष सुरक्षा दिइने – Nepal Press

हत्या गरिएका अमेरिकी राष्ट्रपति केनेडीका छोरालाई विशेष सुरक्षा दिइने

काठमाडौं । हत्या गरिएका अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका छोराले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकी सरकारले विशेष सुरक्षा अर्थात् सेक्रेट सर्विसको सुरक्षा दिने भएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएपछि ट्रम्पले सामाजिक सञ्जालबाट सुरक्षाको माग गरेका थिए । बाइडेनले त्यो माग पुरा गरेका छन् ।

यो पनि पढ्नुहोस्- यी हुन डोनाल्ड ट्रम्प भन्दा अगाडि हत्या प्रयास र हत्या गरिएका अमेरिकी राष्ट्रपति उमेदवारहरु

केनेडी जुनियर पनि अहिले राष्ट्रपतीय चुनावमा स्वतन्त्र उमेदवारको रूपमा उठेका छन् । उनका पिता डेमोक्रेटिक पार्टीका थिए ।

केनेडीलाई सेक्रेट सभिर्वसको सुविधा पाएपछि बाइडेलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर