विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा – Nepal Press

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।

आइतबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक राखिएको थियो ।

सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर