बाइडेनको उम्मेदवारी फिर्तामा रामस्वामीको टिप्पणी- हामी व्यक्ति होइन प्रणाली विरुद्ध छौँ – Nepal Press

बाइडेनको उम्मेदवारी फिर्तामा रामस्वामीको टिप्पणी- हामी व्यक्ति होइन प्रणाली विरुद्ध छौँ

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय दौडमा वर्तमान राष्ट्रपति जो बाइडेन आउट भएपछि रिपब्लिकन पार्टीका नेता विवेक रामास्वामीले आफ्नो दल व्यक्ति नभएर प्रणाली विरुद्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका हुन् । रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार भएर पछि ट्रम्पलाई साथ दिएका रामास्वामीले बाइडेन उम्मेदवार नहुने लामो समयबाट भन्दै आएका थिए ।

ट्रम्पले चुनाव जितेको खण्डमा विदेशमन्त्री हुनसक्ने एक अनुहारको रूपमा विवेकलाई लिने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर