प्रतिनिधिसभा : प्रधानमन्त्री ओलीसँग सांसदहरूको सवाल-जवाफ – Nepal Press
LIVE

प्रतिनिधिसभा : प्रधानमन्त्री ओलीसँग सांसदहरूको सवाल-जवाफ

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच सवालजवाफको कार्यसूची राखिएको छ ।

आइतबार विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन् । प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सरकारका कामकारबाही र समसामयिक जनसवाललाई लिए सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर