जहाज दुर्घटना : मन्त्रिपरिषदकाे आकस्मिक बैठक बाेलाइयाे – Nepal Press

जहाज दुर्घटना : मन्त्रिपरिषदकाे आकस्मिक बैठक बाेलाइयाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक बैठक बोलाइएको हो ।

मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।

त्यसअघि दुर्घटनास्थल पुगेर प्रधानमन्त्री, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डेले निरिक्षण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर