कर्जा समायोजनको समय थप, आउँदो साउनसम्म राहत – Nepal Press

कर्जा समायोजनको समय थप, आउँदो साउनसम्म राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा समायोजन गर्नुपर्ने समयावधि थप गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत कर्जा समायोजनको समयावधि आगामी असारसम्म थप गरेको हो । भने, अब कर्जा समायोजन आगामी साउन १ गतेबाट लागू हुने व्यवस्था गरिएको छ ।

‘अब व्यवसायीहरूले चालू पुँजी कर्जा मार्गदर्शनमा उल्लेखित ‘भेरियन्स एनालाइसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागू हुने गरी समयावधि थप गरिने’, मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *