धरौटी बुझाएर निस्किएपछि अर्यालले भने- तपाईंहरुको इच्छा पूरा भएन के फोटो खिच्नु हुन्छ ?
नेपाल प्रेस
२०८१ साउन १३ गते १८:३७
काठमाडौं । तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल भ्रष्टाचार आरोपमा आइतबार ५० हजार धरौटी बुझाएर छुटेका छन् ।
अदालत बाहिर निस्किने क्रममा उनले पत्रकारलाई कटाक्ष गरे ।
‘तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ ?’, उनले भने ।
अर्यालले अदालतले उनलाई थुनामा पठाउन सक्ने कुरा टरेको विषयलाई इंगित गर्न खोज्दै यस्तो कटाक्ष गरेका हुन् ।
उनी हँसिलो मुद्रामा देखिएका थिए ।
प्रतिक्रिया
3 thoughts on “धरौटी बुझाएर निस्किएपछि अर्यालले भने- तपाईंहरुको इच्छा पूरा भएन के फोटो खिच्नु हुन्छ ?”
Leave a Reply
सम्बन्धित खवर
99% karmachari bhrasta,choor, fataha, dalal haru xan…1 % le chance napayera ho….
अरवौं को भ्रष्टाचार गर्नेलाई ५००००/- धरौटीमा रिहा हुने यस्तो देशमा के कानून सम्मान गर्नु थुक्क
नेपालको कानुन अदालतका न्यायाधीश हरुले जानुन ……. न्याय न्यायाधीश हरुले मारिने देश नेपाल …..!