लक्ष्मण धामी र गौरी भट्टको स्वरबद्ध देउडा गीत ‘काँकी है बाज’ बजारमा – Nepal Press

लक्ष्मण धामी र गौरी भट्टको स्वरबद्ध देउडा गीत ‘काँकी है बाज’ बजारमा

काठमाडौं । नवोदित गायक लक्ष्मण धामी र गौरी भट्टको स्वरबद्ध देउडा गीत बजारमा आएको छ ।

गोपाल दयालको शब्द र एरेन्ज रहेको गीतको मिक्सिङ मनोज परियारले गरेका छन् ।

काठमाडौंको म्युजिक प्लस स्टुडियोमा गीत रिलिज भएको हो । अहिले अडियो सार्वजनिक भएको गीतको भिडिओ छिट्टै बजारमा आउने गायक धामीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर