महालेखा नियन्त्रकको कार्यालयले गर्यो ५१ जना लेखा अधिकृतको पदस्थापन (सूची)
नेपाल प्रेस
२०८१ भदौ २ गते १३:२३
काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ ।
लोक सेवा आयोगको योग्यता क्रमलाई ५० प्रतिशत भार, पीएफएमटीएस तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तालिमको नतिजाको योग्यता क्रमलाई २०-२० प्रतिशत भार कायम गरी निर्धारण गरिएको योग्यता क्रमको आधारमा पदस्थापन गरिएको हो ।
सम्बन्धित कर्मचारीबाट रिक्त कार्यालय छनौट गराएर त्यसै बमोजिम नवनियुक्त लेखा अधिकृतलाई विभिन्न जिल्लास्थित कार्यालयमा महालेखा नियन्त्रकको कार्यालयले पदस्थापन गरेको हो ।
सूची
प्रतिक्रिया