३० वर्षे अवधि हटाउन माग लिएर सशस्त्रका डीआईजी पनि पुगे सर्वोच्च – Nepal Press

३० वर्षे अवधि हटाउन माग लिएर सशस्त्रका डीआईजी पनि पुगे सर्वोच्च

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का एक डीआईजी पनि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेको अवस्थामा सर्वोच्च अदालतमा पुगेका छन् । डीआईजी अभिकुमार खत्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यसरी अवकाश पाउन लागेका नेपाल प्रहरीका अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेपछि शसस्त्रका डीआईजि पनि ३० वर्षे सेव अवधिका कारण अवकाश पाउने व्यवस्थाविरुद्ध रिट दायर गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर