कीर्तिपुरमा ‘हिमालयन बार टेन्दर प्रतियोगिता’ हुँदै – Nepal Press

कीर्तिपुरमा ‘हिमालयन बार टेन्दर प्रतियोगिता’ हुँदै

काठमाडौं । कीर्तिपुर होटेल तथा रेष्टुरेण्ट बार संघले देशव्यापी ‘हिमालयन बार टेन्दर प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
संघलेकीर्तिपुर नगरपालिकामा देशव्यापी बार टेन्दर प्रतियोगितामा आयोजना गर्न लागेको हो ।

आउँदो शनिवार सः स त्वा रेस्टुरेन्ट कीर्तिपुरमा देशव्यापी ‘हिमालयन बार टेन्दर प्रतियोगिता’मैं सःगु अबला या सलि चा’ प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

नेपालको बार टेन्दर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने साथै स्थानीय प्रसिह नेवारी पेय पदार्थू मूँ सःगु अयलालाई मिस्रित कला नेपाली ब्रान्ड बनाई देश विदेशमा प्रचार प्रसार गरी विश्व सामु चिनाइ आन्तरिक पर्यटन प्रवर्धन गर्नु प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त नेवारी मूँ सस् गु अपला ककटेल सम्पूर्ण कीर्तिपुरका रेष्टुरेन्ट व्यवसायीले आफ्नो मेनुमा समावेश गरी सुरुबाट गर्नुका साथै निकट भविष्यमा देश तथा अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त गर्ने उद्देश्य रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *