पल्सर कोच अवार्ड कराँतेका कुशललाई, कुमारले पाए स्पेशल अवार्ड
नेपाल प्रेस
२०८१ भदौ २८ गते १७:४७
काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत कोच अफ दी इयरको अवार्ड कराँतेका कुशल श्रेष्ठले पाएका छन् । उनकै प्रशिक्षणमा एरिका गुरुङले एसियन गेम्समा रजत जितेकी थिइन् ।
अहिले भइरहेको अवार्ड वितरण समारोहमा स्पेशल अवार्ड भलिबलका भोलेन्टियर प्रशिक्षक कुमार राईलाई प्रदान गरिएको छ । यस्तै वर्ष युवा खेलाडी अवार्ड भारत्तोलनका हेमन्त पालले पाएका छन् ।
प्रतिक्रिया
One thought on “पल्सर कोच अवार्ड कराँतेका कुशललाई, कुमारले पाए स्पेशल अवार्ड”
Leave a Reply
सम्बन्धित खवर
एरीका लाइ प्रसीक्षण गराउने बास्तवीक प्रसीक्षक मनमैजु मा छ , कुसल ले त दुइ तीन महीना प्रसीक्षण गरायो होला , काम गर्ने कालु मकै खाने भालु भन्या यही हो !