सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदको निर्देशन – Nepal Press

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदको निर्देशन

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई संसदले निर्देशन दिएको छ ।

समितिका सभापति सुर्यबहादुर थापाले प्रतिनिधि सभाको सोमबार दिउँसो बसेको बैठकमा पेश गरे लगत्तै सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन कार्यान्व्यनका लागि नेपाल सरकारलाई पठाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *