संवैधानिक परिषद बैठक सुरु – Nepal Press

संवैधानिक परिषद बैठक सुरु

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकले प्रधानन्यायाधीश लगायत संवैधानिक नियुक्तिको सिफारिस गर्ने बताइएको छ ।

यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर