बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध क्यानडाको सदनमा उठ्यो आवाज (भिडिओ) – Nepal Press

बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध क्यानडाको सदनमा उठ्यो आवाज (भिडिओ)

काठमाडौं । क्यानडाको सदनमा बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध आवाज उठेको छ ।

सांसद चन्द्र अर्याले सन १९७१ मा बङ्गलादेश स्वतन्त्र हुँदा भएको २० प्रतिशत हिन्दू जनसङ्ख्या घटेर ९ प्रतिशत आएको भन्दै यो दमनकै दमनकै कारण भएको अर्थ्याउँदै सांसद अर्याले क्यानडाका हिन्दूहरुको आफन्त र परिवार बङ्गलादेशमा भएको भन्दै आवाज उठाएका छन्।

उनले इसाई र बौद्धमार्गीहरुले भोगेको दमनको पनि कुरा उठाएका छन्। तर, हिन्दू दमन ज्यादा भएको उनले बताएका छन्।

सेप्टेम्बर २३ अर्थात् असोज ७ गते क्यानडाको ‘पार्लियामेन्ट हिल’मा एक जुलुस निस्कने सांसद अर्याले सदनमा जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर