भद्रकालीमा विश्वकर्मा पूजा (तस्बिरहरू) – Nepal Press

भद्रकालीमा विश्वकर्मा पूजा (तस्बिरहरू)

काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ यो पर्व मनाइन्छ ।

आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्ति पीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा भई दर्शनार्थी पूर्जा आराधना गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर