नवीन राप्रपा अन्तर्गत ४० वर्षमुनिका २० जना केन्द्रीय सदस्यमा मनोनीत – Nepal Press

नवीन राप्रपा अन्तर्गत ४० वर्षमुनिका २० जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका १० पुरुष र १० महिला गरी २० जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार त्यसको कार्यान्वयनका लागि प्रधानको नेतृत्वमा छनौट समिति बनाइएको थियो । त्यही समितिले तयार गरेको छनौटको मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले २० जनालाई केन्द्रीय सदस्यमा छनौट गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तो छ मनोनीत केन्द्रीय सदस्यहरुको सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर