यस्तो छ आउँदो चुनावमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने वार्षिक कार्ययोजना (पूर्णपाठ) – Nepal Press

यस्तो छ आउँदो चुनावमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने वार्षिक कार्ययोजना (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना तयार पारेको छ । हालै बसेको सचिवलय बैठकले महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययाेजना पारित गरेको थियो ।

कार्ययोजनामा भनिएको छ, ‘पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरण नियमित रूपमा अधिवेशन आयोजना र व्यवस्थापन पार्टीप्रवेश, पार्टी अधिवेशनबाट बाहिरिएका/बिदा भएकाहरूको व्यवस्थापन पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन विधिसम्मत रूपमा पार्टी कमिटीको परिचालन र अन्तरविरोधको व्यवस्थापन स्थायी पार्टी स्कूल सञ्चालन र अभियानका रूपमा पार्टी प्रशिक्षण, सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालन ।’

यस्तै, पार्टी कार्यालयकोव्यवस्थापन र सञ्चालन, व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार, कामका नयाँ क्षेत्रहरूको खोजी र जिम्मेवारी नपाएका कार्यकर्ताको परिचालन, बजेट निर्माण र स्रोत परिचालन, पार्टी जीवनको शुद्धीकरण, आर्थिक-सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन, बलियोर निर्णायक राष्ट्रिय शक्तिको निर्माण, केन्द्रीय कार्यालय भवन निर्माणलगायको १८ बुँदे योजना अघि सारेको छ ।

हेर्नुहोस् निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि एमालेको वार्षिक कार्ययोजना-

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर