चाडपर्वको अवसरमा गोदरेजको सामान किन्दा साढे ३१ हजार छुट (भिडियो) – Nepal Press

चाडपर्वको अवसरमा गोदरेजको सामान किन्दा साढे ३१ हजार छुट (भिडियो)

काठमाडौं । गोदरेज ब्राण्डले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि दसैँको अफर ल्याएको छ । ‘मनैदेखि वाउ’ भन्ने अफर ल्याएको छ ।

गोदरेजले वासेनमेसिन, एसी, कुलर, सिंगल र डबल डोरको रेफिजेनेरेटर लगायतको सामान विक्री गर्दै आएको छ । गोदरेज भारतको नम्बर एक ब्राण्ड हो, भने नेपालमा चौधरी गु्रपले गोदरेजको सामान विक्री वितरण गर्दै आएको छ ।

चौधरी ग्रुपका गोदरेज ब्राण्डको नेसनल सेल्स म्यानेजर प्रभत बरालले सिंगल र डबल डोरको रेफिजेनेरेटरमा क्यास ब्यक अफर दिएको बताए । उनले भने, ‘सेमी, टप र फ्रन्डमा लोडमा वासिङमेसिनमा साइज अनुसार फरक फरक स्कीम रहेको छ । सेमीमा ३ लिटरको एरियल लिक्युड, फ्रन्डमा ६ केजीको सर्फ दिरहेका छौँ । माइक्रो ओवनमा कुकिङ किटहरु दिरहेका छौँ । चाडवर्पको अफरमा एसीमा फ्रि इन्स्टलेसन रहेको छ । कुलरमा क्यास व्याकको अफर छ ।’

अफर अन्तगत सामान अनुसार गोदरेजले छुट दिएको छ । सामान अनुसारको छुट रहेको कम्पनीले बताएको छ । रेफ्रिजेनेरेटरमा ३१ हजार ५ सयसम्म चाडपर्वको अवसरमा छुट दिएको छ ।

सेल्स सर्भिस र वारेन्टी दिएको छ । सामान अनुसार वारेन्टी रहेको छ । देशभरका मुख्य सहरका २४ ठाउँबाट सर्भिस दिएका छौँ । हामी सर्भिसमा एक नम्बरमा रहेका बरालले बताए ।

यस वर्ष मनैदेखि वाउ भन्ने अफरले ग्राहकलाई आकर्षण बनाउँछ भने क्यास व्याक पनि पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *