लुम्बिनी : उत्सवमय संविधान दिवस (फोटो फिचर) – Nepal Press

लुम्बिनी : उत्सवमय संविधान दिवस (फोटो फिचर)

रुपन्देही । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरि निकालिएको छ । प्रदेश राजधानी परिसरको मूल गेटबाट सुरु भएको प्रभातफेरिले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतकलगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थीलगायत विभिन्न समुदायको झाँक्री सहभागी थिए ।

अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा मूल समारोह चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर