राष्ट्रपतिबाट रात्रिभोज आयोजना : शीतल निवासमा को-को पुगे ? (तस्बिरहरू) – Nepal Press

राष्ट्रपतिबाट रात्रिभोज आयोजना : शीतल निवासमा को-को पुगे ? (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् । मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता छ ।

विशिष्ट अतिथिहरूमाझ विभिन्न जातजातिका परम्परागत सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर