रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपाको विरोध प्रदर्शन (भिडिओ) – Nepal Press

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपाको विरोध प्रदर्शन (भिडिओ)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरेका छन् ।

पोखरा सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा विरोध प्रदर्शन गरिएको छ ।

उनीहरुले सहकारीपीडितलाई न्याय देउ भन्दै  प्लेकार्ड समेत बाेकेका थिए ।

रास्वपा गण्डकी सभापति राजन गौतमले सभापति रवि लामिछानेलाई सरकारले फसाउन षड्यन्त्र गरेको बताए । उनले सभापतिलाई गर्दै नगरेको काण्डमा फसाउन लागेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर