पोखरामा रास्वपा कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने (तस्बिरहरु / भिडिओ) – Nepal Press

पोखरामा रास्वपा कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने (तस्बिरहरु / भिडिओ)

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने भएका छन् ।

पोखरा सहिदचोकमा रास्वपा र सहकारी बचतकर्ता आमनेसामने भएका हुन् ।

 

दुवै समूहले चर्को रुपमा नारा लगाइरहेका छन् । सहकारी बचतकर्ताले ‘सहकारी रकम अपचलन गर्ने रविलाई कारवाही गर’ र रास्वपाका कार्यकर्ताले ‘परिचालितहरु होसियार’ जस्ता नारा लगाएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर