श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई – Nepal Press

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।

सामाजिक सन्जालबाट ओलीले कार्यकाल सफलताको शुभकामना दिएका हुन् । नेपाल र श्रीलङ्काको मित्रता र सहकार्य बढाउनको लागि आफू तयार भएको ओलीले बताएका छन् ।

ओली अगाडि पूर्वप्रधानमन्त्री प्रचण्डले अनुरालाई चुनाव जितेकोमा बधाई र श्रीलङ्काली जनतालाई मार्क्सवादीलाइ जिताएकोमा सलाम भनेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *