‘नेपाल कै अब्बल सिजीसँग खुसी डबल’ भन्ने चाडपर्व अफर, के के छन् स्किम ? (भिडियो) – Nepal Press

‘नेपाल कै अब्बल सिजीसँग खुसी डबल’ भन्ने चाडपर्व अफर, के के छन् स्किम ? (भिडियो)

काठमाडौं । चौधरी ग्रुप अन्तगतको सिजीले नेपालमा विभिन्न सामाग्री विक्री वितरण गर्दै आएको छ । चाडपर्वका लागि भनेर सिजीले ‘नेपालका कै अब्बल सिजीसँग खुसी डबल’ भन्ने स्किम ल्याएको छ । सिजीका सामाग्री किन्दा क्यास ब्याकदेखि विभिन्न स्किम ग्राहकलाई प्रदान गरिरहेको छ ।

सिजी ब्राण्ड नेपालकै नम्बर वान र ठूलो ब्राण्ड रहेको कम्पनीले बताएको छ । सिजी सुरुमा डीबीडी प्लेयर र चेस फिल्टरबाट सुरु भएको हो । अहिले १ सयभन्दा धेरै प्रोडक्ट विक्री वितरण गर्दै आएको छ । सीजी ब्राण्ड यहाँ पुर्‍याउन ग्राहकको सन्तुष्टि र क्वालिटीमा कम्पनीले कम्परमाइज नगरेकाे कम्पनीले जनाएकाे छ।

सीजी ब्राण्डले नेपालमा पहिलो पटक एन्ड्राेइड टिभी लन्च गर्न सफल भएकाे छ । टेक्नोलोजीलाई आत्मसाथ गरेका सिजी ब्राण्ड अगाडि बढिरहेको छ । सबैको घरमा सीजी ब्राण्ड होस् भनेर सानो एउटा बल्बदेखि ठूला सामानसम्म सिजीले विक्री गरिरहेको छ । २४ देखि ८६ इन्चसम्मको टिभी सीजीले विक्री गरिरहेको छ । रेफ्रिजेनेरेटरमा ६० लिटरदेखि ५३० लिटरसम्मको रहेको छ ।

सन् २००४ मा चौधरी ग्रुपले सीजी ब्राण्ड भनेर लन्च गरेको थियो । २०२४ मा आइपुग्दा नम्बर वान ब्राण्ड बनेको छ । कस्टमर सर्भिस, टेक्नोलोजी र गुणस्तरीय उत्पादनका कारण नै राम्रो ब्राण्ड बन्न सफल भएको हो ।

सीजीको सेल्स म्यानेजर हरिचन्द्र अर्यालले सीजी ब्राण्डलाई एउटा सीजी ब्राण्डमा मात्रै सिमित नराखेर मल्टिनेसनल कम्पनीसँग प्रतिस्पर्धा गर्दै जानुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘गुणस्तर पनि वृद्धि गर्दै मूल्यलाई पनि ध्यान दिनु पर्ने अवस्था छ । नेपली उत्पादन भएकाले अन्तराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा  गरेर कम मूल्यमा दिनुपर्छ । सीजी ब्राण्ड अन्तगत सीजी मेरिडिया भनेर प्रिमियम रेन्च लन्च गर्न सफल भएका छौँ । यसमा पनि सबै प्रोडक्ट छन् । वाइफाई एसी आइओटी सिस्टमबाट चलाउन मिल्ने रहेको छ । इन्भटर टेक्नोलोजी रेफ्रिजेनेरेटर रहेको छ । सीजी मेरिडियाले प्रिमियम रेटमा ग्राहकलाई दिएका छौँ । सीजी ब्राण्डमा सीजी र सीजी मेरेडियालाईसँगै अगाडि लगिरेका छौँ । प्रिमियम र लो रेन्चमा अगाडि लगिरहेका छौँ ।’

चाडपर्वको अवसरमा सीजी ब्राण्डको सामान किन्दा ग्राहकलाई विभिन्न स्किम दिइरहेको छ । २४ देखि ५५ इन्चको टिभी किन्दा क्यास ब्याकको व्यवस्था रहेको छ । डिस्काउन्टमा पनि एक्ट्रा डिस्काउन्ट दिएर स्कीमा दिइरहेकाे छ । ६५ इन्चभन्दा माथिको टिभी खरिदमा टु इन वान स्पिकर कम्पनीले दिइरहेको छ । सिंगल डोरको रेफिजेनेरेटरमा क्यास ब्याकको व्यवस्था रहेको छ । डबल डोरमा स्योरसट स्किम र क्यास व्याक राखेका छ ।

वासिङमेसिन किन्दा ग्राहकले ३ देखि ६ केजीको एरियल लिक्युड पाउने छन् । एसीहरुमा फ्रि स्टालेसन रहेको छ । साना प्रोड्कटमा माइक्रोओवन र भ्याकुम क्लिनर लगायतको सामान खरिदमा क्यास ब्याक सुविधा रहेको कम्पनीले बताएको छ ।

टु इन वान र फाइभ इन वान च्यानलका स्पिकरमा क्यास ब्याक रहेको छ । सिड वासर र वासर डायरसम्म ल्याउन सक्दा टेक्नोलोजीको हिसावले आफुलाई अपडेट गर्दै गइरहेका छ । ग्राहकको चाहान अनुसार नै काम गरिहेको अर्यालले बताए ।

विदेशमा काम गरेर पठाएको रेमिटेन्सको सदुपयोग गर्दै नेपाली ब्राण्ड प्रयोग गर्नुपर्छ । आफ्नो उत्पादन आफ्नो गौरव पनि हो । नेपाल कै अब्बल सीजीसँग खुसी डबल भन्ने स्किम चाडपर्वमा दिएको अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर