सांसद पदम गिरी निजीकरण समितिको सदस्य मनोनीत – Nepal Press

सांसद पदम गिरी निजीकरण समितिको सदस्य मनोनीत

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरी निजीकरण समितिको सदस्यमा मनोनीत भएका छन् ।

मन्त्रिपरिषदको असोज २ गते बसेको बैठकबाट देशभित्र रहेका रूघ्न उधोग तथा प्रतिष्ठानहरूको सञ्चालनमा निजी क्षेत्रको सहभागितामा वृद्धि गरि देशको आर्थिक विकास गर्ने राष्ट्रिय हितको दृष्टिकोणबाट अध्ययन एवम् सिफारिस गर्नका लागि नेपाल निजीकरण ऐन, २०५० बमोजिम गठित निजीकरण समितिको सदस्यमा मनोनीत गरिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर