१४३ जना डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूची) – Nepal Press

१४३ जना डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असाेज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको कार्यालयले सरुवा गरेकाे हाे ।

यस्ताे छ सूची:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *