दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद थप्न अनुमति – Nepal Press

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद थप्न अनुमति

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले थप पाँच दिनको म्याद दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको हो।

साइबर अपराधको आरोपमा प्रसाईं आइतबार पक्राउ परेका थिए । प्रसाईं अस्पतालमा बसेर हिरासत गुजारिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर