ला लिगा : बार्सिलोना अपराजित – Nepal Press

ला लिगा : बार्सिलोना अपराजित

हेटौँडा । स्पेनिस ला लिगा फुटबल बार्सिलोनाले लगातार सातौँ जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा गेटाफेलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो ।

खेलको १९औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोलनै बार्सिलोनाको लागि निर्णायक गोल बन्यो ।

यो जितसँगै सात खेलबाट बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ ।

पराजित भएको गेटाफे ४ अंकका साथ १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *