अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी – Nepal Press

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा संयुक्त राज्य अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी भएकी छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेनका पत्नी डा जिल वाइडेनद्वारा आजोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका पत्नी राधिका शाक्य सहभागी भएकी हुन् ।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर