युरोपा लिग : टोटनह्याप्म विजयी, रोमा र बिल्बाओको बराबरी – Nepal Press

युरोपा लिग : टोटनह्याप्म विजयी, रोमा र बिल्बाओको बराबरी

हेटौँडा । युरोपा लिग फुटबलमा इङ्लिस क्लब टोटनहमले जित निकालेको छ। इटालियन क्लब रोमा र स्पेनिस क्लब एथलेटिको बिल्बाओले बराबरी खेलेका छन् ।

गए राति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३-० को जित निकालेको हो ।

टोटनह्याप्मको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे।

गए राति नै भएको खेलमा इटालियन सिरी ‘ए’ क्लब रोमा र स्पेनिस क्लब एथ्लेटिको बिल्वाओबीचको खेल १-१ को बराबरी खेलेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *