पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै – Nepal Press

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता भुटान भ्रमणमा जाने भएका छन् ।

संवाद सचिवालयको सचिव डा. फणीन्द्र पाठकका अनुसार उनी निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन् ।

शाहले त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर