प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
नेपाल प्रेस
२०८१ असोज ११ गते ९:४८
कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली,प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले हिजो राति महासभालाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया
One thought on “प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी”
Leave a Reply
सम्बन्धित खवर
जुनकुनै बिदेशको प्रमुख वा प्रतिनिधिलाई भेट्दा दुबै देशको राष्ट्रिय झन्डा हुनुपर्ने होइन र ? कि झन्डा लिएर जान बिर्सेंछन् ?